मिथिला मध्यपरिक्रमा सुरु, प्रचण्डद्धारा डोला बोकेर उद्घाटन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन ११, आइतबार  
मिथिला मध्यपरिक्रमा सुरु, प्रचण्डद्धारा डोला बोकेर उद्घाटन

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषामा मिथिला मध्यपरिक्रमाको उद्घाटन गरेका छन् ।

आइतबार मिथिला बिहारी नगरपालिका कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन  किर्तनसहित डोला बोकेर मिथिला परिक्रमाको उद्घाटन गरेका हुन् ।

सोही क्रममा औपचारिक कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालीसहित भारतीय हिन्दु धर्माम्बलीले निकाल्ने मध्यपरिक्रमाको ठूलो महत्व रहेको बताए ।उनले मिथिला मध्यपरिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा समेत गरे । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार