नायिका ऋचा शर्मा विवाह बन्धनमा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २१, शनिबार  
नायिका ऋचा शर्मा विवाह बन्धनमा

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका ऋण शर्मा दिपेश विक्रम रानासँग विवाह विवाह बन्धनमा बाधिएकी छन् ।

विवाहको तस्वीर सार्वजनिक गर्दै ऋचाले दर्शकहरुसँग आशिर्वाद मागेकी  छन् । ऋचाका श्रीमान दिपेक्ष बिक्रम राना लबीम मलका जेनेरलम्यानेजर हुन् ।

केही समयदेखि प्रेम सम्बन्ध रहेका ऋचा र विक्रम विवाह बन्धनमा बाधिएका हुन् । आज बेलुका ऋचाले कलाकार देखि सेलिब्रिटीहरुलाइ रिसेप्सन पार्टी दिंदै छिन ।
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार