नेकपा सचिवालयको बैठक पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर १८, बुधबार  
नेकपा सचिवालयको बैठक पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

कार्याकारी अध्यक्ष भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाएका हुन् ।

बैठकमा उपनिर्वाचनको समिक्षा, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका साथै स्थायी कमिटिको बैठक बोलाउने बारे छलफल हुने स्रोतले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार