काडमाडौँ । महानायक राजेश हमाल नेपाली सिने उद्योगका प्रसिद्ध अभिनेता हुन् ।
उनको अनौठोे व्यक्तित्व विशेषता र शैलीले उनलाई नेपाली सिनेमाको भिडमा अझै पनि उभ्याइरहेको छ । उनी अभिनेता मात्रै नभएर नेपालका एक महान व्यक्तित्व हुन् ।
पछिल्लो समय नेपाली सिने जगतमा थुप्रै नायकहरु आएपनि उनको छवि जस्ताको तेस्तै रहेको छ । यद्यपी भर्खरै श्रीलंका भ्रमण सकेर नेपाल आएका राजेश हमालसँग भ्रमण कस्तो रह्यो भन्ने सन्दर्भमा लाल्टिन खबरको लागि टेक भण्डारी र विशाल श्रेष्ठले कुराकानी गरेको छन् ।
हेरौँ महानायक राजेश हमालसँग गरिएको थप कुराकानी जस्ताको तस्तै । भिडियो
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार