श्रीलंका भ्रमणबारे यसो भन्छन्, महानायक राजेश हमाल (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ८, बुधबार  
श्रीलंका भ्रमणबारे यसो भन्छन्, महानायक राजेश हमाल (भिडियो सहित)

काडमाडौँ । महानायक राजेश हमाल नेपाली सिने उद्योगका प्रसिद्ध अभिनेता हुन् ।

उनको अनौठोे व्यक्तित्व विशेषता र शैलीले उनलाई नेपाली सिनेमाको भिडमा अझै पनि उभ्याइरहेको छ । उनी अभिनेता मात्रै नभएर नेपालका एक महान व्यक्तित्व हुन् ।

पछिल्लो समय नेपाली सिने जगतमा थुप्रै नायकहरु आएपनि उनको छवि जस्ताको तेस्तै रहेको छ । यद्यपी भर्खरै श्रीलंका भ्रमण सकेर नेपाल आएका राजेश हमालसँग भ्रमण कस्तो रह्यो भन्ने सन्दर्भमा लाल्टिन खबरको लागि टेक भण्डारी र विशाल श्रेष्ठले कुराकानी गरेको छन् ।

हेरौँ महानायक राजेश हमालसँग गरिएको थप कुराकानी जस्ताको तस्तै  । भिडियो


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार