त्रिभुवन विमानस्थलमा पार्किङ गरिराखेको  यति र श्री एयरलाइन्सको जहाज ठोक्कियो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
त्रिभुवन विमानस्थलमा पार्किङ गरिराखेको  यति र श्री एयरलाइन्सको जहाज ठोक्कियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा   पार्किङ गरेर राखेको दुईवटा जहाज एक आपसमा ठोक्किएका छन् ।

श्रीएयरलाइन्सको सीआरजे ७०० र यति एयरलाइन्सको एटीआर ७२ जहाज ठोक्किएको विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् ।

पार्किङ वेमा दुवै जहाज ठोकिएर घटना भएको  प्रवक्ता तिवारीले बताए ।  एक अर्कामा ठोक्किएका दुवै जहाजमा सामान्य क्षति भएपनि  उडान र अवतरण भने निरन्तर सञ्चालनमा आइरहेको बताइएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर