जेलमा रहेका  कैदीबन्दीलाई प्रजनन अधिकार दिइने, यसरी गराइन्छ भेट

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
जेलमा रहेका  कैदीबन्दीलाई प्रजनन अधिकार दिइने, यसरी गराइन्छ भेट

काठमाडौँ । जेलमा रहेका  कैदीबन्दीलाई पनि प्रजनन अधिकार दिइने भएको छ ।

सन्तान प्राप्तीको सुखबाट टाढा नरहुन भन्ने मान्यताको साथ जेल बाहिर रहेकी पत्नी पतिसँग गएर बस्न पाउने  व्यवस्था मिलाइएको छ । अब बाहिर रहेकी पत्नीले जेलमा रहेका पतिलाई भेट्न र नरोकिने भएको छ ।

कारागार परिसर भित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउनेछन् । यदि गर्भवती महिला कैदी भएमा उनले ६० दिन बिदा पाउनेछिन् । सुत्केरी हुँदा २ महिना परिवारसँग बिताउन पाउनेछन् ।

सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस  गर्ने भएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर