भारतको नक्सा जलाउँदै भारतीय दूतावास अगाडी विरोध प्रर्दशन जारी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
भारतको नक्सा जलाउँदै भारतीय दूतावास अगाडी विरोध प्रर्दशन जारी

काठमाडौँ ।  हालै भारतले  जारी गरेको नयाँ  नक्साको विरोध गर्दै नेपाली भूमि अतिक्रमण गरिएको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावस अगाडी भारतको नक्सा जलाएका छन् ।

भारतीय अतिक्रमणको विरोधमा देशभर विरोध प्रर्दशन भइरहेको बेला शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका  हुन् ।

भारतले अतिक्रमण गरेको सम्पूर्ण नेपाली भूमि फिर्ताको मागसहित नारा लगाइरहेका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर