सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज, हेरौ कुन-कुन परे ?

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज, हेरौ कुन-कुन परे ?

काठमाडौँ । सरकारले सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज गरेको छ । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  १५ कलेजको अनुमति खारेज गरेको बताएका हुन् ।

सम्वन्धन खारेज भएका कलेजहरुले धरौटी नबुझाएको, नवीकरणका लागि आवेदन नदिएको, सरकारको सम्पर्कमा नभएको, नवीकरण वापतको दस्तुर नबुझाएको कारण देखाइएको छ ।

शिक्षा, विज्ञान एवं प्रविधिमन्त्री गीरिराजमणि पोखरेलले यसअघि नै निजि कलेजहरुलाई सरकारी मापदण्डमा आउन निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर