दोर्दीमा फलेन धान 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
दोर्दीमा फलेन धान 

काठमाडौँ । धानको बीउ नक्कली परेपछि दोर्दी गाउँपालिकाका किसान ठगिएका छन् ।

गाउँपालिकाका अर्चलबोट दुवार हिलेटक्सार लगायतका क्षेत्रमा किसानले लगाएको धान काट्ने बेलासम्म पनि नफलेको हो ।

किसानका अनुसार गरिमा गरिमा, सुधा, बेलना  शंकर गोरखनाथ लगायत धानको बीउमा समस्या देखिएको छ ।

केही बोट हरियै छन् भने केही पहेँलिएका छन् । धान नफलेपछि किसानहरु बोट काटेर वस्तुभाउलाई खुवाउन थालेका छन् ।

दोर्दी २ अर्चबोटका  किसान बद्रीनाथ पौडेलले १० रोपनीमा लगाएको गरिमा जातको धान एउटा पनि नफलेको बताए । यो समाचार आज

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर