आफ्नो भूभागको रक्षा गर्न सरकारले राम्रोसँग जानेको छ  : मन्त्री बाँस्कोटा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार  
आफ्नो भूभागको रक्षा गर्न सरकारले राम्रोसँग जानेको छ  : मन्त्री बाँस्कोटा

काठमाडौँ । भारतले नेपालको भू भागलाई आफ्नो कब्जामा पारेर सार्वजनिक गरेको नक्साप्रति आपत्तति जनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो भूभागको रक्षा गर्न सरकारले राम्रोसँग जानेको  बताएका छन् ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले परराष्ट्र मन्त्रालयको विज्ञप्तिले भारतले सार्वजानिक गरेको नक्साको विषयमा प्रस्ट पारेका बताए ।

सरकारको धारणा राख्नुअघि मन्त्री बाँस्कोटले सरकारले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेका निर्णयहरु यस्ता छन् ।


प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर