भारतीय नक्साविरुद्ध अनेरास्ववियु र नेवि संघद्धारा राजधानीमा विरोध प्रदर्शन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार  
भारतीय नक्साविरुद्ध अनेरास्ववियु र नेवि संघद्धारा राजधानीमा विरोध प्रदर्शन

काठमाडौँ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो कब्जामा पारेको विरोधमा विद्यार्थी संगठनले राजधानीमाबिरोध प्रदर्शन गरेका छन्

 ‘गो ब्याक इन्डिया’को नारा लगाउँदै सत्तारुढ दल अनेरास्ववियु र नेविसंघले विरोध प्रदर्शन गरेका हुन् । 

राजधानीको विभिन्न स्थानमा भारतविरुद्ध नारा लगाउँदै बिरोध गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले  भारतीय अतिक्रमणका विरुद्ध भन्दै साताव्यापापी संघर्षका कार्यक्रम विज्ञप्तीसहित सार्वजनिक गरेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर