भारतका पूर्वक्रिकेटर सचिन तेन्दुकर नेपाल आउने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार  
भारतका पूर्वक्रिकेटर सचिन तेन्दुकर नेपाल आउने

काठमाडौँ ।  भारतका पूर्वक्रिकेटर सचिन तेन्दुकर नेपाल आउने भएका छन् ।

युनिसेफको कार्यक्रममा सहभागी हुनको लागि सचिन नेपाल आउन लागेका हुन् । युनिसेफको सद्भावनादूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने स्रोतले जानकारी दिएको छ ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ । कार्यक्रममा सहभागी भएर उनी सोही दिन भारत फर्कने छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर