सिरियामा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १७, आइतबार  
सिरियामा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु

काठमाडौँ । सिरियाको उत्तरी शहरमा तल अब्यादमा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परि २० भन्दा बढी घाइते भएका छन् । विस्फोटमा परि मारिनेमा टर्की समर्थित लडाकु र सर्वसाधारण रहेका छन् । 

टर्कीका रक्षमन्त्रीले भने मिलिशिया समूह पीपुःस प्रोटेक्सन युनिट्सले बिस्फोट गराएको आरोप लगाएको छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर