क्रिकेटर सन्दीप लामिछानेले राखे विश्वमा नयाँ  रेकर्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १४, बिहीबार  
क्रिकेटर सन्दीप लामिछानेले राखे विश्वमा नयाँ  रेकर्ड

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विश्व क्रिकेट जगतमा फेरि नयाँ रेर्कड बनाएका छन् ।

यो सिजनमा सबैभन्दा बढी क्रिकेट खेल्ने  ‘टि ट्वान्टी’ क्रिकेटर बनेर सन्दीपले नयाँ रेकर्ड राखेका हुन् । इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय खेल सुरु गरेका सन्दीपले अष्ट्रेलियाको बिग बास हुँदै क्यानडा, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र हङकङका खेल खेलिसकेका छन् ।

सन्दीप यो सँगै सबैभन्दा धेरै बलिङ गर्ने क्रिकेटरको दोस्रो सूचीमा पनि छन् सन्दीप । लामिछानेले अहिलेसम्म टी ट्वान्टीमा ९ सय ८५ पटक बलिङ गरिसकेका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर