एक विद्यालय एक नर्स ‘एक विद्यालय एक नर्स’ छनोटको अन्तिम नतिजा सार्वजनिक हेर्नुहोस् को कहाँ परे (नामावली सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १०, आइतबार  
एक विद्यालय एक नर्स ‘एक विद्यालय एक नर्स’ छनोटको अन्तिम नतिजा सार्वजनिक हेर्नुहोस् को कहाँ परे (नामावली सहित)

काठमाडौँ ।  ‘एक विद्यालय एक नर्स’ अभियान अन्तर्गत  २०७६/०७७ को लागि प्रदेश ३ मा छनौट भएका नर्सहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

१०१ स्थानीय तहको लागि सरकारी माध्यामि  विद्ययालमा कार्यक्रम कार्यान्वयनको गर्नको लागि  नर्सहरु छनौट गरिएको हो । जसमा ५६९ जना परिक्षार्थी सहभागी  रहेका थिए ।

सिन्धुली, रामेछाप, दोलखा , सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन गरि १३ जिल्लाका स्थानीय तहका विद्यालयका लागि नर्स नियुक्त गरिएको छ । हेरौँ यस्तो छ नतिजा

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर