कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतक संख्या १३०५ पुग्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ मङ्सिर ६, शनिबार  
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतक संख्या १३०५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ३ सय ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार