ट्रम्पका जेठा छोरा जुनियरलाई पनि कोरोना संक्रमण

लाल्टिन खबर ,
प्रकाशित: २०७७ मङ्सिर ६, शनिबार  
ट्रम्पका जेठा छोरा जुनियरलाई पनि कोरोना संक्रमण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् ।

४२ वर्षका ट्रम्प जुनियर यो साताको सुरूवातमै संक्रमित भएपछि आफ्नै क्बाविनमा क्वारेन्टिनमा रहेको जनाइएको छ ।

राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार