आधा घण्टामै सकियो नेकपा सचिवालयको बैठक, अर्को बैठक मंसिर ३ गते १ बजे बस्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ कात्तिक २८, शुक्रबार  
आधा घण्टामै सकियो नेकपा सचिवालयको बैठक, अर्को बैठक मंसिर ३ गते १ बजे बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आधा घण्टामा नै सकिएको छ ।

बालुवाटारमा साढे चार बजे शुरु भएको बैठक आधा घण्टा बसेर सकिएको हो ।

अर्को बैठक मंसिर ३ गते १ : ०० बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार