नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्धारा कप्तान पदबाट राजिनामा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज २८, मङ्गलबार  
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्धारा कप्तान पदबाट राजिनामा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तान पदबाट राजिनामा दिएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै  खड्काले कप्तान पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।

विगत १० वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्दै आएका खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल संघको निलम्बन फुकुा गरेको भोलिपल्टै राजिनामा दिने घोषणा गरेका छन् ।

आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै क्यानलाई नयाँ सोचको साथ अधि बढ्न मार्गप्रसस्त गरेको खड्काको प्रतिक्रिया दिएका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर