गोविन्द चेमजोङको "आना सुका २" मा आकाश र एलिसाको रोमान्स (भिडियोसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज २५, आइतबार  
गोविन्द चेमजोङको

काठमाडौँ, राजेश पुरी । चर्चित गायक गोविन्द चेमजाङको स्वरमा नयाँ गित "आना सुका २" सार्वजनिक भएको छ । उनलाई गायिका सुनिता थेगिमले स्वरमा साथ दिएकी छिन् । गितमा रामजान सुब्बाको शब्द र संगीत रहेको छ ।

विक्रम योङहाङको निर्देशनमा बनेको म्युजिक भिडियोमा सुमन तामाङको छायांकन , इनटेस्ट एइलल्डको सम्पादन , ज्ञानु सुब्बा तथा दिलमाया लिम्बुको कोरियोग्रफी रहेको छ । गीतको भिडियोमा आकाश श्रेष्ठ , एलिसा शर्मा ,सागर शर्मा , मिना नेममाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार