निरन्तर घट्दै सुनको मूल्य, आज प्रति तोलामा ७० हजारमा कारोबार

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १३, साेमबार  
निरन्तर घट्दै सुनको मूल्य, आज प्रति तोलामा ७० हजारमा कारोबार

काठमाडौँ । केही समयदेखि आकासिएको सुनको भाउ फेरि घट्दै गएको छ ।

आइतबार  प्रतितोला ७० हजार २ सयमा कारोबार भएको छापावाला सुनको मूल्य  सोमबार घटेर प्रतितोला ७० हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदी आज प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर