प्रधानमन्त्री चाहन्छन् काम बन्दैन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १३, साेमबार  
प्रधानमन्त्री चाहन्छन् काम बन्दैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरुसँग समीक्षात्मक बैठक राखेर सरकारी मुख्य आयोजनाहरुको काम नभएको भन्दै असन्तष्टि व्यक्त गरे ।

बिहीबार यो वर्षको पहिलो समीक्षात्मक बैठक बसेको थियो । अघिल्लो आथिक वर्षको चारवटा समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए ।

उनले बोल्ने शब्द केही तलमाथि होलान् तर आशय एउटै छ भने अनुसार काम भएन् । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र दुर्गानाले लेखेका छन् । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर