एकैदिन सुन तोलामा ६ सयले घट्यो 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार  
एकैदिन सुन तोलामा ६ सयले घट्यो 

काठमाडौँ । आइतबार छापावाला सुनको मूल्यमा तोलामा ६ सयले घटेर ७० हजार २ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  बताएको छ ।

यस्तै तेजावी सुन आज तोलामा ६९ हजार ९०० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जानकारी दिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर