कोरोनाको कहरबीच टुँडिखेलमा यसरी मनाइयो छैठौँ संविधान दिवस (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज ३, शनिबार  
कोरोनाको कहरबीच टुँडिखेलमा यसरी मनाइयो छैठौँ संविधान दिवस (तस्वीर सहित)

काठमाडौँ । कोरोना कहरका बीच संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको छ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ५ वर्ष पूरा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख लगायत विशिष्ठ व्यक्तिको सहभागीता रहको थियो ।


प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार