टुरिष्ट बस एसोसियन अफ नेपाल (टिवान) को ९औँ साधारण सभा कात्तिक  २३ गते हुने 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ६, साेमबार  
टुरिष्ट बस एसोसियन अफ नेपाल (टिवान) को ९औँ साधारण सभा कात्तिक  २३ गते हुने 

काठमाडौँ । टुरिष्ट बस एसोसियन अफ नेपाल (टिवान) को ९ औँ साधारण सभा कात्तिक २३ गते हुने भएको छ ।

विगत लामो समयदेखि बाह्य तथा आन्तरिक पर्यटकहरुलाई सहयोग पुर्याउने उद्देश्यको साथ सञ्चालनमा आएको टुरिष्ट बस एशोसियनले  आगामी कात्तिक २३ गते  हुने भएको हो । 

सोही दिन बस्ने साधारण सभाले नयाँ कार्यसमितीको तय गर्ने टुरिष्ट बस एसोसियन अफ नेपालका कोषाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

देशमा आर्थिक समृद्धिको एक अंश मानिएको पर्यटकलाई विभिन्न गन्तव्यमा पुर्याउन टुरिष्ट बस एशोसियन आफ नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर