काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
काठमाडौँमा भूकम्पको ठुलो धक्का  महसुस

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।  विहान ५ बजेर २१ मिनेट जाँदा ठूलै धक्का महसुस भएको हो ।

 भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार