बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्दै, देशैभर निषेधाज्ञा हटाइने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार  
बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्दै, देशैभर निषेधाज्ञा हटाइने

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । 

 

आज साँझ बस्ने बैठकले देशभरिको निषेधाज्ञा हटाउने भन्ने बुझिएको छ । धेरै भीडभाड हुने स्कूल, कलेज, सिनेमा हल, पार्टी प्यालेस  बाहेक सबै सुचारु गर्नेबारे निर्णय गर्ने उच्च स्रोतले जानकारी दिएका छ ।

त्यस्तै असोज १ गतेबाट लामो दूरिको यातायात र असोज १५ गतेबाट आन्तरिक हवाई उडानपनि सुचारु गर्नेबारे निर्णय गर्ने स्रोतको दाबी छ । आजमात्रै बसेको सिसिएमसीको बैठक यस्तो सुझाव दिएको छ ।  

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार