मुलुकलाई समाजवादको बाटामो अघि बढाउन एउटा फौंजी आन्दोलनको जरुरी छ : अध्यक्ष दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ६, साेमबार  
मुलुकलाई समाजवादको बाटामो अघि बढाउन एउटा फौंजी आन्दोलनको जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
मुलुकलाई समाजवादको बाटोमा अगाडी बढाउन फौजी आन्दोलनको आवश्यकता रहेको बताएका छन् ।

नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै भने हामीले एउटा मिसन तयार गरेका छौँ त्यसलाई पुरा गर्न सम्पूर्ण शक्ति तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौंज  प्रयोग नगरे पार्टीको हालत पूर्वी युरोपको कम्युनिस्टहरुको जस्तै हुनेछ ।

समाजवादको आधार निर्माण गर्न पार्टी भित्र वैचारिक स्पष्टताको आवश्यक्तामा जोड दिनुपर्ने बताएका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर