विश्व

भारतको केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

२०७६ साउन २८, मङ्गलबार  

एजेन्सी । भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो

चीनको वेनलिङ क्षेत्र आँधी, २८ को मृत्यु, ३० लाखभन्दा बढी विस्थापित

२०७६ साउन २६, आइतबार  

एजेन्सी  । ताइवान र चीनको आर्थिक राजधानी साङघाइको बीचमा पर्ने वेनलिङ क्षेत्र आँधीसँगैको वर्षा र बाढी–पहिरोबाट २८ जनाको मृत्यु भएको छ ।  आँधिको कारण ३०  लाख भन्दा बढी मानिसहरु विस्थापित भएका छन् । आँधिसँगै आएको बाढी

दक्षिण भारतको केरलामा बाढीले २० को मृत्यु , २२ हाजार भन्दा बढी विस्थापित 

२०७६ साउन २४, शुक्रबार  

एजेन्सी ।  दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ । यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।

adv....