खेलकुद

टी-२० क्रिकेट खेल्न महिला टोली आज कतार जाँदै

२०७८ कात्तिक २८, आइतबार  

काठमाडौं । टी २० क्रिकेट खेल्न महिला टोली आज कतार जाँदैछन् । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको टी-२० सिरिज खेल्न लागेको हो।  नेपाली टिमले केही दिनअघि बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो।&n

विश्वकपको फाइनलमा आज अष्ट्रेलिया-न्यूजिल्याण्ड भिड्दै

२०७८ कात्तिक २८, आइतबार  

काठमाडौं । आइसीसी टी ट्‍वान्टी विश्वकपको फाइनलमा खेल आज हुँदै छ। दुबईमा हुने खल आज राति पौने आठ बजे अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन् । अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको हो भने न्यूजिल्याण्डले

लमजुङमा आगामी पुस १२ गतेदेखि २९ औँ त्रिवेणी कप हुँदै

२०७८ कात्तिक २७, शनिबार  

जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ । बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक क्लवले

adv....