खेलकुद

क्वारेन्टाइनमा बसेका रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

२०७६ चैत १, शनिबार  

काठमाडौँ ।  चर्चित फुटबल खेलाडी क्रिस्टियानो  रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसिरहेक इटालीको खेलाडी  रोनाल्डोलाई संक्रमण नभएको  ‘डेली मेल’ले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण : चर्चित फुटबल खेलाडी रोनाल्डो क्वारेन्टाइनमा

२०७६ फागुन २९, बिहीबार  

काठमाडौँ।  इटालीको युभेन्ट्स क्लबबाट खेल्ने पोर्चुगलका  चर्तित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्सका अर्का खेलाडी ड्यानियल रुगानी कोरोना भाइरसबाट संक्रमित भएपछि रोनाल्डो मडेइरास्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् ।

अल्ट्र धाविका मिरा राई नेशनल जियोग्रफी ‘साहसी वर्ष व्यक्ति’ घोषित

२०७६ फागुन २५, आइतबार  

काठमाडौँ । अल्ट्रा धाविका मिरा राई नेशनल वियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । उनले मनोनयनमा परेका विश्वका अन्य ९ खेलाडीलाई उछिन्दै ‘एड्भेन्चर अफ दि इयर २०१७’ घोषित भएकी हुन् ।

adv....