विज्ञान र प्रविधि

ओपोद्वारा एफ ११ “ज्वेलरी ह्वाइट” रंगमा सार्वजनिक तेस्रो रंगमा उपलब्ध फोनको मूल्य ३५ हजार ४ सय ९० 

२०७६ असार ३१, मङ्गलबार  

काठमाडौं । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा सार्वजनिक गरेको छ । पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो ।

adv....