विचार

सङ्कटका बेलाको बजेट !

२०७७ जेठ १३, मङ्गलबार  

डा.दिनेशचन्द्र देवकोटा कोरोना भाइरस ९कोभिड–१९० का कारण उत्पन्न विश्वव्यापी सङ्कट गहिरो अवस्थामा छ । सङ्कटको बीचमा नेपाल सरकारले आ।व। २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गत

सरुवा, संकटकाल र संयोग

२०७७ जेठ २, शुक्रबार  

वीरगञ्ज । आजभन्दा करिब पन्ध्र वर्ष अघि जागीर कै सिलशिलामा नेपालगञ्ज थिएँ । जागिरे जीवनको घर छाडेर जानु पर्ने पहिलो सरुवा थियो । देशमा संकटकाल कै अवस्था थियो । बाह्र बर्षसम्म चलेको माओवादी द्धन्द उत्कर्षमा पुगेको थियो । कान्तिपुर टेलिभिजनमा समाचार प्रसारण हुनसाथ हाम्रा

संकटमा  उत्पादकत्व वृद्धिका  राहत प्याकेज व्यवस्था गर्नुपर्छ : डा.देवकोटा  

२०७७ वैशाख २९, साेमबार  

अहिले विश्व नोवेल कोरोना कोभिड–१९ नामक भाइरसले उत्पन्न गरेको महामारीका कारण आक्रान्त बनेको छ । इतिहासमा महामारीहरूले विभिन्न कालखण्डमा मानव जीवनलाई सङ्कटमा पारेको देखिन्छ । कोरोना महामारीले एकसाथ विश्वभरका मानवीय, सामाजिक तथा आर्थिक क्रियाकलापलाई लकडाउनमा लक (बन्द

adv....