NrNA Elcetion 2019-2021

नक्कली प्रतिनिधिले मतदान गरेको भन्दै एनआरएनएको मतदान स्थलमा तनाव

२०७६ असाेज ३०, बिहीबार  

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको मतदान केन्द्रमा फेरि तनाव सिर्जना भएको छ ।  विवादको कारण रोकिएको निर्वाचन बिहीबार सुरु भएको केही समय नबित्दै नक्कली मतदाताले भोट गरेको आरोपमा कुल आचार्यको टिमले मतदान केन्द्रमा तनाव सि

विवादको कारण रोकिएको एनआरएनएको मतदान आज १० बजेबाट सुरु हुने

२०७६ असाेज ३०, बिहीबार  

काठमाडौँ । विवादको कारण रोकिएको गैरआवासिय नेपाली संघ एनआरएनएको चुनाव  बिहीबार बिहान १० बजेबाट सुरु हुने भएको छ । बुधबार  गरिने भनिएको मतदान  विद्युतीय भोटिङ्ग  मेसिन बिग्रिएको भन्दै स्थगित  गरिएको थियो ।

एनआएनएको नवौँ विश्व सम्मेलन काठमाडौँमा आजबाट सुरु

२०७६ असाेज २८, मङ्गलबार  

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको नवौँ विश्व सम्मेलन काठमाडौँमा आज देखि सुरु हुने भएको छ ।  एनआरएनएको सम्मेलन तथा चुनावमा सहभागी हुनको लागि विभिन्न देशमा पेशा व्यवसाय गरेर बसेका २५ सय प्रतिनिधि काठमाडौँमा भेला भएका छन् ।

adv....