समाचार

विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोज्दै प्रशासन

२०७७ असार २१, आइतबार  

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समित

एनआरएनएलाई आइएलओको ५ करोड बढी सहयोग

२०७७ असार २१, आइतबार  

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लेसहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १० लाखभन्दा बढी हो ।

कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहार गरी हत्या  

२०७७ असार २१, आइतबार  

काठमाडौँ । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाकोे हत्या गरिएको छ । जिल्लास्थित पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनप

adv....