अन्तर्वार्ता

नेपालमै हाड जोर्नी तथा नशा रोगको सबै उपचार सम्भव छ,रोग पालेर बस्नुपर्ने अवस्था छैन :वरिष्ठ अर्थोपेडिक डाक्टर बिनोद सेरचन (अन्तर्वार्ता )

२०७६ भदाै १०, मङ्गलबार  

हाड जोर्नी तथा नशा रोग जन्माजत देखि विभिन्न दुर्घटना र चोटपटकका कारण लाग्ने गरेका छन। यस्तो समस्या विभिन्न उमेर समुह र अवस्थामा लाग्ने गरेका छन। नेपालमा धेरैजसो जीवनशैली र उमेरका कारण लाग्ने यो रोग बुझाई तथा आर्थिक कारणले समयमै उपचार हुन् सकेको देखिंदैन। जसका कारण सामान्य अवस्थामै निको हु

adv....